FAQs Complain Problems

वडा नं: १

पुरानो झार्लांग गा.बि.स. मा अवस्थित रहेको यस वडा नं.१ खनियाबास गाउपालिकाको माथिल्लो भेगमा रहेको छ।

यस गाउपालिकाको अध्यक्ष्य बुद्धि तामांग हुनुहुन्छ।

जम्मा गाउपालिकाको १०५.१९ वर्ग किलोमीटर मध्य ६.७४ वर्ग किलोमीटरमा फैलिएको यस वडाले खनियाबास गाउपालिकाको ६.४९ प्रतिशत स्थान ओगटेको छ।

data source:हिमालयन अर्थ साइन्स रिसर्च सेन्टर एंड सोलुसन्स प्रा.लि. बाट खानियाबास गाउँपालिकाको लागि बनाइएको !!

Ward Contact Number: 
9831250838