FAQs Complain Problems

वडा नं ३

पुरानो दार्खा गा.बि.स. मा अवस्थित रहेको यस वडा नं. ३ खनियाबास गाउँपालिकाको मध्य भेगमा रहेको छ।

यस गाउँपालिकाको अध्यक्ष हरि लाल तामाङ हुनुहुन्छ।

जम्मा गाउँपालिकाको १०५.१९ वर्ग किलोमीटर मध्य ९.९ वर्ग किलोमीटर ओगटेको यस वडाले खनियाबास गाउँपालिकाको जम्मा ९.४९ प्रतिशत स्थान ओगटेको छ।

data source:हिमालयन अर्थ साइन्स एंड रिसर्च सेन्टर एंड सोलुसन्स प्रा.लि. बाट खनियाबास गाउँपालिकाको लागि बनाइएको!!

Ward Contact Number: 
9851186014