ताजा समाचार
नि: शुल्क स्वास्थ्य शिबिर सम्बन्धि सूचना!!!
यहि मिति २०७६ साल कार्तिक २३ र २४ गतेका दिन खनियाबास गाउँपालिका वडा नं.४ स्थित दार्खा स्वास्थ्य चौकी, गङ्गम्राङ्गमा नि:शुल्क स्वास्थ्य शिबिर संचालन हुने भएकोले समयमै सम्पर्क गरि मौकाको फाइदा उठाउनु होस्।
शिविरमा उपलब्ध सेवाहरु:
- हाडजोर्नी तथा नशा सम्बन्धि रोग
- छाला सम्बन्धि रोग
- स्त्री (महिला) सम्बन्धि रोग
- दाँत सम्बन्धि रोग
- नाक, कान, घाँटी सम्बन्धि
- अन्य साधारण रोग (मेडिसिन)
- आँखा सम्बन्धि रोग
शिबिर संचालन हुने मिति स्थान र समय:
- पहिलो दिन:
- मिति: २०७६ साल कार्तिक २३ गते
- समय:बिहान ९ बजे देखि ५ बजे सम्म
- दोस्रो दिन:
- मिति:२०७६ साल कार्तिक २४ गते
- समय:बिहान ८ बजे देखि २ बजे सम्म