FAQs Complain Problems

एम.आइ.एस. अपरेटर तथा फिल्ड सहायक पदको लागि सूचना! सूचना!! सूचना!!!

एम.आइ.एस. अपरेटर तथा फिल्ड सहायक पदको लागि राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभाग द्वारा संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुद्रीढीकरण आयोजना कार्यन्वोयन गर्न प्रतेक स्थानीय तह मा खाताना लागिएको सम्बन्धि सूचना प्रकाशित गरिएको छ।
अन्तरबार्ता तथा सिप परिक्षण (एम.आइ.एस. अपरेटरको लागि मात्र ) सम्बन्धि समय तथा  मिति सूचना मा हेर्नु होला।
अन्य जानकारी को लागि यस खानियाबास गाउँपालिकामा सम्पर्क गर्नु होला।

आर्थिक वर्ष: