FAQs Complain Problems

भुकम्प पस्चातको पुननिर्माण योजना (Post- Earthquake Reconstruction Planning)

खनियाबास गाउँपालिकाको लागि भुकम्प पस्चातको पुननिर्माण योजना ढांचा यस प्रकार रहेको छ। 

यस भुकम्प पश्चातको पुनर्निमाण योजना अन्तर्गत पुनर्निमाण तथा पुनर्लाभ वस्तुस्थिति विश्लेषण प्रतिबेदन, २०७४ को बिषय सुची अनुसार यसप्रकार रहेको छ।

बिषय-सुची:-

  • भूमिका
  • योजना तयारी गर्दा अवलम्वन नगरिएको अवधारणा
  • योजना तर्जुमा कार्यशाला संचालन
    • योजनाको आवश्यकता, पुनर्निमाण अवस्थाको प्रतिबेदनको परिचय र प्रमाणीकरण
    • पूर्व योजना तयारी कार्यशाला, दिर्घकालिन सोच निर्माण कार्यशाला, क्षेत्रगत योजना निर्माण कार्यशाला, गाउँपालिका स्तरिय अन्तिम कार्यशाला गोष्ठी
  • योजना तर्जुमाको सिमा
  • भुकम्प पश्चातको पुनर्निमाण योजनाको अवधारणा
    • परिचय
    • वडाको बस्तुस्थिति विश्लेषण
    • अवसर, बाधा तथा कमजोरी तथा शक्ति विश्लेषण
    • परिबर्तनको चाहना
    • दिर्घकालिन सोच
      • परिबर्तनको चाहना हासिल गर्न विभिन्न तहको भूमिका
    • पुनर्लाभको बिषयगत उद्दश्य तथा अपेक्षित प्रतिफल
    • निर्देशक सिद्दान्तहरु
    • सम्भावित श्रोत तथा बजेटको आकार
  • बिषयगत क्षेत्र बिकाश योजना (सम्पूर्ण बिषयगत क्षेत्र बिकाश योजना को उप-बिषय हरु एउटै रहेका छन्।)
    • आवास तथा बस्ति स्थानान्तरण
    • खानेपानी तथा सरसफाई
    • शिक्षा
    • स्वास्थ्य
    • खाध्य, जीविकोपार्जन तथा सिंचाई
    • सामाजिक सुरक्षा
    • पुर्बाधार बिकाश (सार्बजनिक भवन, सडक, पुल, पुरातात्विक सम्पदा आदि)
      • भूमिका
      • समस्या विश्लेषण
      • पुनार्लाभका लागि आवश्यक कार्य
      • क्रियाकलाप तथा बजेट अनुमान
      • नीतिगत व्यवस्था
  • कार्यन्वयन योजना
    • प्राथमिकीकरणका आधारहरु
    • योजना कार्यन्वयनका सरोकारपक्षहरु
    • अपुग श्रोत र परिपूर्तिको व्यवस्था
  • अनुमगन तथा मुल्यांकन
    • अनुमगन तथा मुल्यांकन संरचना
    • अनुमगन प्रक्रिया
    • मध्यावधि मुल्यांकन
    • अन्तिम मुल्यांकन
    • समन्वय
  • अनुसूची

तालिका-सुची:-

  • वडागत बस्तुस्थिति विश्लेषण
  • वडाको प्राप्तांक
  • वडाको श्रेणी बिभाजन
  • गाउँपालिकामा पहिचान भएका सबल पक्ष / शक्ति तथा कम्जोर पक्ष 
  • गाउँ पालिकाको पुनर्निर्माणको सन्दर्भमा उपलब्ध अवसर तथा बाधा / व्यवधानहरु
  • दिर्घकालिन सोच र परिबर्तनको चाहना
  • पुनर्लाभको बिषयगत उद्दश्य तथा तथा अपेक्षित प्रतिफल
  • सम्भावित श्रोत तथा बजेटको आकार
  • गाउँपालिकाको पुनर्निर्माण तथा पुनर्स्थापनामा खर्च हुनसक्ने बजेट अनुमान (रु. हजारमा)
  • क्रियाकलाप तथा बजेट अनुमान
  • प्रतिफल अनुसारको बजेट अनुमान *2
  • अपेक्षित प्रतिफल अनुसारको बजेट अनुमान *5
  • बहुबर्षीय कार्यन्वयन योजना

 

बिस्तृत जानकारीको लागि तलको "पी. डी. एफ." फाइल डाउन्लोड गर्न सक्नुहुन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: