ताजा समाचार
फाल्गुन २२ गते प्रकाशित बोलपत्र छनोटमा परि स्वीकृत कम्पनिहरुलाई जमानत सहित सम्झौता गर्न आउने बारेको सूचना।।।
फाल्गुन २२ गते राष्ट्रिय नागरिक दैनिक पत्रिकामा खनियाबास गा.पा. द्वारा प्रकाशित e-bidding मा बोलपत्र छनोटमा परि स्वीकृत भएका कम्पनिहरुको लागि यो सूचना प्रकाशित गरिएको छ।
बिस्तृत जानकारीको लागि यो सूचना डाउनलोड गरि हेर्नुहोला।