FAQs Complain Problems

खनियाबास गाउँपालिका सहकारी ऐन, २०७५

सहकारी मूल्य , मान्यता  र सिद्दान्त अनुरुप  स्थानीय स्तरमा छरिएर रहेको पूँजी,प्रबिधि  तथा प्रतिभालाई स्वाबलाम्बन र परस्परिकताका आधारमा एकीकृत  गर्दै  सदस्यहरुको आर्थिक, सामाजिक तथा संस्कृतिक   उत्थान गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र सुशाषित संगठनको रुपमा सहकारी संथाहको प्रबर्धन गर्न, सहकारी खेती, उद्योग, बस्तु तथा सेवा ब्यवसायका माध्यमबाट सामाजिक न्यायका आधारमा आत्मनिर्भर, तीब्र एबं  दिगो रुपमा स्थानीय अर्थतन्त्रलाई सुद्रीढ तुल्याउन सहकारी संघ संस्थाको दर्ता, संचालन एवम् नियमन सम्बन्धि व्यवस्था गर्न वाञ्छनीय भएकोले, 
खानियाबास गाउँपालिकाको गाउँ सभाले यो ऐन बनाएको छ। 

यस डकुमेन्टमा रहेको बिषय बस्तुको सुची निम्नानुसार रहेको छ।

परिच्छेद-१ प्रारम्भीक:-

  • संक्षिप्त नाम र प्रारम्भ
  • परिभाषा

परिच्छेद-२ सहकारी संस्थाको गठन र दर्ता:-

  • संस्थाको गठन
  • दर्ता नगरी सहकारी संस्था संचालन गर्न नहुने
  • दर्ताको लागि दरखास्त दिनु पर्ने
  • दर्ता गर्नु पर्ने
  • दर्ता गर्न अस्विकार गर्न सक्ने
  • सहकारी संस्था संगठित संस्था हुने
  • सहकारी संस्थाको कार्यक्षेत्र
  • जानकारी दिनुपर्ने
  • बिषयगत आधारमा वर्गीकरण
  • कारोवार, ब्यबसाय, उधोग वा परियोजना संचालन गर्न सक्ने
  • दायित्व सिमित हुने
  • सहकारीका मूल्य मान्यता र सिद्धान्त पालना गर्नु पर्ने

परिच्छेद-३ संशाको उद्धश्य तथा कार्य:-

  • संस्थाको उद्धश्य
  • संस्थाको कार्य

परिच्छेद-४ विनियम तथा अन्तरिक कार्यविधि:-

  • विनियम बनाउनु पर्ने
  • अन्तरिक कार्यविधि बनौन सक्ने
  • विनियम तथा अन्तरिक कार्यविधिमा संसोधन

परिच्छेद-५  सदस्यता:-

  • संस्थाको सदस्यता
  • सदस्यता प्राप्त गर्न निबेदन दिनूपर्ने
  • सदस्य हुन नपाउने
  • सदस्यताको समाप्ति
  • सुबिधा प्राप्त गर्न नसक्ने
  • साधारण सभा तथा अन्य।

यस डकुमेन्टमा जम्मा २० वटा परिच्छेद रहेको छन् भने दुइवटा अनुसूची रहेको छ।

बिस्तृत जानकारीको लागि तल रहेको पी.डी.एफ. फाइल हेर्न सक्नु हुन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: