FAQs Complain Problems

सेनेटरी प्याड खरिद सम्बन्धि शिलबन्दी दरभाउ पत्र पेश गर्ने बारेको संसोधित सूचना।।।

प्रस्तुत शिर्षकमा नेपाल सरकार,शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय मार्फत यस गाउँपलिकलाई प्राप्त बजेट भ्याट सहित रु.८,००,०००।(अक्षरुपी आठ लाख रुपैया मात्र/-) बाट सेनेटरी प्याड खरिद गरि सामुदायिक बिध्यालयहरुमा अध्धयनरत छात्राहरुलाई नि:शुल्क वितरण गर्नु पर्ने भएकोले यसै संग संग्लग्न डकुमेन्टमा भए बमोजिम मापदण्ड तथा शर्तहरुको अधिनमा रही सेनेटरी प्याड आपूर्ति गर्न योग्यता पुगेका इच्छुक कम्पनि, फर्म तथा व्यवशायीबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समय सम्म डकुमेन्टमा मापदण्ड र गुणस्तर भएको सेनेटरीप्याड खरिद आपूर्ति सम्बन्धि शिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो सूचना आव्हान गरिएको छ।
 

पुनश्च :- दरभाउ पत्रको लागि यस सूचना संगै संग्लग्न डकुमेन्ट "दरभाउ-पत्र फारम" डाउनलोड गर्नुहोला।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: