FAQs Complain Problems

विधुतीय खरिद प्रणाली (e-GP) मा बोलपत्र दाखिला गर्ने म्याद थप सम्बन्धि सूचना।।।

कोरोना भाइरसको संक्रमणको कारणले सार्बजनिक खरिद अनुगमन कार्यालयबाट संचालनमा ल्याइएको विधुतीय खरिद प्रणालीमा"last date of submission" परिबर्तन गर्नुपर्ने भएकोले यस गा.पा. बाट २०७६ साल फाल्गुन २२ गते प्रकाशित बोलपत्र आव्हान सम्बन्धि सूचना पुरानो last date of submission मा  थपिएको जानकारी गराउदछौ।

बिस्तृत जानकारी यस संगै संग्लग्न सूचना या विधुतीय खरिद प्रणालीको website मा गएर हेर्न सक्नु हुन्छ।

आर्थिक वर्ष: