FAQs Complain Problems

गणक तथा सुपरिबेक्षक भर्नाको लागि १५ दिने सूचना।।।

उपरोक्त सम्बन्धमा भुमि ब्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको च.न.६४ तथा मिति २०७६/०८/२५ गतेको पत्रानुसार यस पालिकामा गणक तथा सुपरिवेक्षक ५ (पाँच) महिनाको लागि भर्ना गर्नुपर्ने भएकोले निम्न योग्यता पुगेका उम्मेदवारहरुले यो सूचना प्रकाशितभएको मितिले १५ दिन भित्र आफ्नो कागजात सहित यस कार्यालय द्वारातयार गरिएको वा लोकसेवाआयोगको फर्म अनुसार रितपुर्बक दरखास्त बुझाउनु हुन यो दरखास्त आह्वान सम्बन्धि सूचना प्रकाशित गरिएको छ।

सुचनाको बारेमा बिस्तृत जानकारी को लागि तल रहेको पी.डी,एफ. फाइल डाउनलोड गरेर हेर्न सक्नु हुन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: