ताजा समाचार
खनियाबास गाउँपालिका स्थानीय स्रोत परिचालन तथा ब्यबस्थापन कार्यविधि
खनियाबास गाउँपालिकाले बनाएको यस संगै संग्लग्न डकुमेन्टमा उल्लेख रहे बमोजिमको कार्यविधि स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) अनुसार सर्बसाधारणको जानकारीको लागि "खनियाबास गाउँपालिका स्थानीय स्रोत परिचालन तथा ब्यबस्थापन कार्यविधि" राजपत्रमा प्रकाशन गरिएको छ।
राजपत्रमा प्रकशित मिति २०७६ साल फाल्गुन १२ गते सोमबार।।