FAQs Complain Problems

आ. व. २०७६/७७ सालको आन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना

आ. व. २०७६/७७ सालको अन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना 

खनियाबास क्षेत्राधिकार भित्र पर्ने आँखु खोला र लिस्ने खोलाको ढुंगा गिट्टी बालुवा, निकासी कर तथा बिक्रि शुल्क संकलन कार्यको लागि आ.व. २०७६/७७ का लागि कायम न्युनतम अंक (मु.अ. करबाहेक ) २५,००,००० को शिलबन्दी बोलपत्र आह्वान गरिएको छ।
अन्य विवरण यस संगै संग्लग्न फाइल मार्फत हेर्न सक्नु हुन्छ या खानियाबस गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न सक्नु हुन्छ।

आर्थिक वर्ष: