ताजा समाचार
सूचना! सूचना!! सूचना!!! सामाजिक सुरक्षा भत्ता सम्बन्धि अत्यन्त जरुरि सूचना!!!
सूचना! सूचना!! सूचना!!!
सामाजिक सुरक्षा भत्ता लिन आउदा निम्न कागजात हरु अनिबार्य रुपमा लिएर आउनु हुन अनुरोध गर्दछौ।
१. ज्येष्ठ नागरिकको हकमा :- नागरिकता अनिबार्य
२.बिधवा महिलाको हकमा :- नागरिकता र श्रीमानको मृत्यु दर्ताको प्रमाणपत्र
३.दलित बालबालिकाको हकमा:-सम्बन्धित भत्ता लिनेको नागरिकता या जन्मदर्ता प्रमाणपत्र अनिबार्य
( बालबालिकाको हकमा जन्मदर्ता )