FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता दाबी सम्बन्धि अत्यन्त जरुरि सूचना !!!

प्रस्तुत बिषयमा यस खनियाबास गाउँपालिका अन्तर्गतका २०७७/७८ का लागि सामाजिक सुरक्षा भत्ता दाबी गर्न उमेर पुगेका सम्पूर्ण जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, पूर्ण अपांगता, आंशिक अपांगता तथा ५ बर्ष मुनिका दलित बालबालिकाको तपशिल मा उल्लेखित कागजात सहित नजिकको  वडा कार्यालयमा सम्पर्क राख्नु हुन जानकारी गराइन्छ।

सम्पूर्ण जानकारी यस संगै संग्लग्न डकुमेन्टमा पाउन सक्नु हुन्छ या नजिकको वडा कार्यालयमा सम्पर्क गर्नुहोला ।

तोकिएको मिति भन्दा पछि प्राप्त भएको कागजात उपर कारबाही नहुने बेहोरा समेत जानकारी गराइन्छ।

आर्थिक वर्ष: