FAQs Complain Problems

वडा नं. ४

पुरानो दार्खा गा.बि.स. मा अवस्थित रहेको यस वडा नं. ४ खनियाबास गाउँपालिकाको तल्लो भेगमा रहेको छ।

यस वडामा खनियाबास गाउँपालिकाको कार्यालय तथा प्रहरी चौकी पनि रहेको छ।
यस गाउँपालिकाको अध्यक्ष लिलामान तामाङ हुनुहुन्छ।

यस गाउँ पालिकाको जनप्रतिनिधि विवरण निम्नानुसार रहेको छ:-

  • वडा नं.४
    • वडा अध्यक्ष
      • नाम: लिलामान तामाङ
      • फोन नं.: ९८९८६०१६६४३२
    • वडा सदस्य
      • नाम: प्रताप बहादुर तामाङ
      • फोन नं.: ९८६१९३९३७१
    • वडा सदस्य
      • नाम: मनोज तामाङ
      • फोन नं.: ९८४३८४९८८२
    • वडा महिला सदस्य
      • नाम: विष्णु माया गुरुङ
      • फोन नं.: ९८४०७०६७३६
    • वडा महिला दलित सदस्य
      • नाम: विमला नेपाली
      • फोन नं.: ९८६०१०७७७०
Ward Contact Number: 
9851009638