FAQs Complain Problems

मृत्यु को सूचना फारम-खनियाबास गाउपालिका

मृत्यु को सूचना फारम-खनियाबास गाउपालिका को ढांचा यसप्रकार रहेको छ।

यस नमुना फारम अनुसार मृत्यु दर्ता गर्दा भर्नुपर्ने विवरणहरु:-

सूचकले भर्ने:-

  • मृतकको विवरण
    • पुरा नाम
    • परिचय पत्र नं.
    • लिङ्ग
      • पुरुष
      • महिला
      • अन्य
    • जन्म मिति (वि.सं. तथा ई.सं. दुबैमा)
    • मृत्यु भएको मिति (वि.सं. तथा ई.सं. दुबैमा)
    • मृत्यु भएको स्थान
      • घर
      • अस्पताल
      • अन्य
    • मृत्यु चिकित्सक बाट प्रमाणित (छ या छैन)
      • छ भने प्रमाणपत्रमा उल्लेख मृत्युको कारण
    • मृत्यु भएको बिस्तृत ठेगाना
      • बिदेशमा भएमा देश र स्थानीय ठेगाना
  • मृतकको बिस्तृत ठेगाना
  • मृतकको अन्य विवरण
    • नागरिकता प्रमाणपत्र नं. / जारी गर्ने जिल्ला / जारी मिति / परिचय पत्र नं.
    • बिदेशी भएमा
      • राहदानी नं. , जारी गर्ने देश र जारी गरिएको मिति
    • पूर्व बैबाहिक स्थिति
      • बिबाहित, अबिबाहित, विधुवा / विदुर, पारपाचुके, छुट्टिएर बसेको
    • शैक्षिक स्तर, पेशा , धर्म, जातजाति
    • बाजेको पुरा नाम (नेपाली र अंग्रेजी दुबैमा)
    • बाबुको पुरा नाम (नेपाली र अंग्रेजी दुबैमा)
    • आमाको पुरा नाम (नेपाली र अंग्रेजी दुबैमा)
  • मृतक बिबाहित भएमा
    • पति/पत्नीको नाम उल्लेख गर्ने (मृत्यु भएकाको समेत) (नेपाली र अंग्रेजी दुबैमा)
  • सुचकको विवरण
    • पुरा नाम (नेपाली र अंग्रेजी दुबैमा)
    • मृतकसंगको नाता
    • नागरिकताको विवरण
      • स्वदेशी भएमा (नागरिकता प्रमाणपत्र नं. / परिचय पत्र नं.)
      • बिदेशी भएमा (राहदानी नं. र जारी गर्ने देशको नाम) (नेपाली र अंग्रेजी दुबैमा)
    • फारम भरेको मिति
    • सुचकको सहि छाप
      • दायाँ
      • बायाँ

स्थानीय पन्जिकाधिकारीले भर्ने:-

  • स्थानीय पन्जिकाधिकारीको नाम (नेपाली र अंग्रेजी दुबैमा)
  • कर्मचारी संकेत नं. / परिचय नं.
  • फारम दर्ता नं. तथा फारम दर्ता मिति
  • परिवारको लगत नं.
  • कार्यालय (गाउँपालिका / वडा नं.)

संलग्न गर्नुपर्ने कागजातहरु:-

  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको खण्डमा)
  • सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बिदेशी भएको खण्डमा
    • सूचक र मृतकको राहदानी
    • प्रवेशाज्ञा (admittance) तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

 

बिस्तृत जानकारीको लागि तल रहेको पी.डी.एफ. फाइल  download गरेर हेर्न सक्नु हुन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: