ताजा समाचार
बेरोजगार दर्ताका लागि दिने निवेदनको दांचा - खनियाबास गाँउपालिका
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बेरोजगार दर्ता प्रक्रिया हजुरहरुको स्थायी ठेगाना भएको साबिकको वडामा धमाधम भईरहेको छ।
यसको लागि अन्तिम मिति बैसाख ३१ गते रहेको छ।
नभर्नु भएको भए तुरुन्त भर्नुहोस्।