FAQs Complain Problems

प्र.१: नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?"

     ऊ:>नागरिकता प्रामाणपत्र सिफारिश प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन्।

प्रतिनागरिकताको फाराम कालोमसिले भरि दुवै कानदेखिने फोटो टाँस गरेको फाराम, सनाखत गर्नजानेव्यक्तिको नागरिकता (तीनपुस्ते नाताखोलिएको), जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता