FAQs Complain Problems

जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) (दोस्रो संसोधन) नियमावली , २०७५

जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) (दोस्रो संसोधन) नियमावली , २०७५  निम्नानुसार रहेको छ।

यो डकुमेन्ट नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना अन्तर्गत परेको छ। यो सूचनामा जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटनाको (दर्ता गर्ने) (दोस्रो संसोधन) नियमावली , २०७५ रहेको छ।

संक्षिप्त नाम र प्रारम्भ:-

  • यो नियमहरुको नाम "जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) (दोस्रो संसोधन) नियमावली, २०७५"  रहेको छ।
  • यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) नियमावली, २०३४ को अनुसूचीमा गरिएको संसोधन सम्बन्धि जानकारी रहेको छ।

 

 

बिस्तृत रुपमा सम्पूर्ण जानकारीको लागि तल रहेको पी.डी.एफ. फाइल download गरेर हेर्न सक्नु हुन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: