FAQs Complain Problems

खनियाबास गा. पा. बजेट ०७५/०७६(khaniyabas ga.pa. budget 075/76)

खनियाबास गाउँपालिका को लागि छुट्याइएको आर्थिक वर्ष २०७५/२०७६ को बजेटको ढांचा यस प्रकार रहेको छ।

यस डकुमेन्टमा निम्नानुसार बरिगकरण गरिएको बजेटको विवरण रहेको छ।

  • बजेटको बर्गिकरण कसरि गरिएको छ।
  • लक्षित वर्ग लै कसरि बजेट छुट्याइएको छ।
  • गाउँपालिका स्तरिय कार्यक्रम कस्तो रहेको छ।
  • वडा नं.१/२/३/४/५ का कार्यक्रम हरु क्रमश: कस्तो रहेका छन्।
  • शशर्त कार्यक्रम हरु र तेस्मा आएका बजेट के-कस्ता छन्।
  • प्रदेश सरकार बाट प्राप्त अनुदान कुन विधामा कसरि रहेको छ।

 

बिस्तृत रुपमा हेर्नको लागि तलको "पी. डी. एफ." फाइल डाउन्लोड गर्न सक्नुहुन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: