FAQs Complain Problems

खनियाबास गा.पा. बाट कर्मचारी करार सेवामा पदपूर्ति गर्ने सम्बन्धि सूचना

यस खनियाबास गाउँपलिकाबाट येही मिति २०७७ साल असर १ गतेको दिन कर्मचारी करार सेवामा पदपूर्ति गर्ने सम्बन्धमा विभिन्न पदहरुमा कर्मचारी करार सेवामा लिनु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ।
बिस्तृत जानकारीको लागि २०७७ साल आषाढ १ गतेको नयाँ पत्रिकामा या यस सूचना संग संग्लग्न डकुमेन्टमा हेर्न सक्नुहुन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: